८ वैशाख २०८१ शनिबार

पुनर्जीवनको पर्खाइमा पर्यटन

पर्यटन क्षेत्र धरायसी हुँदा होटलमा काम गर्ने वेटरदेखि हिमालमा बाटो देखाउने शेर्पासम्मको रोजीरोटीमा धक्का पुगेको छ। हजारौलाई गन्तव्य देखाउने पथप्रदर्शन आफै गन्तव्यविहीन बनेका छन्। दैनिक व्यवहार चलाउन अप्ठेरो परेको बताउँदै पदयात्राको पर्यटनलाई खुला गर्नुपर्ने आवाज उठ्न थालेको छ।

उजाडिएको बस्तीले प्रवासीको सहयोगमा पुनर्जीवन पाउँदै

विद्यालयमा विद्यार्थी संख्या बढाउन, विद्यार्थीलाई गासबासको व्यवस्था, अभिभावकलाई रोजगारी, खाली घरमा बस्ती सारेर ल्याइँदै छ।

खोरमा थुनिएकी महिलाले पाइन् पुनर्जीवन

मानसिक समस्या भएकै कारण खोरमा थुनिनु परेकी खोटाङकी एक महिला उपचारपछि निको भएकी छन्। मानसिक समस्याबाट पीडित दिप्रुङ चुइचुम्मा गाउँपालिका–६, छितापोखरीकी ३३ वर्षीया रमिला तामाङ महिना दिनको उपचारपछि ठीक भएकी हुन्।

पुनर्जीवन पायो भाजु पोखरीले

घाँसे मैदानमा परिणत भइसकेको भक्तपुरको दूधपाटीस्थित भाजु पोखरीले पुनर्जीवन पाएको छ। २७ रोपनीमा फैलिएको पोखरीको सरसफाइ गरी पानी जमाउने काम भएपछि पोखरीले पुनर्जीवन पाएको हो। खाल्डो खनेर कालोमाटो भरिएपछि अन्यत्रबाट पानी तानेर पोखरीमा पानी भर्ने काम धमाधम भइरहेको छ।

समाचारपछि बालकको ‘पुनर्जीवन’

साउन पहिलो सातासम्म घरमा बिजोक जीवन बिताइरहेका बालक मेघराज कोइराला अहिले ‘पुनर्जीवन’ पाएझैं सामान्य अवस्थामा फर्किएका छन् । उपचार अभावले कष्टप्रद ढंगले दिन कटाउन बाध्य देउमाई नगरपालिका–६, शान्तिडाँडाका ५ वर्षे बालक मेघराज कोइरालाको उपचारमा सबैले सहयोग गरेपछि परिवारजन निकै हर्षित भएका हुन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्