१२ मंसिर २०८१ बुधबार
image/svg+xml

रानीपोखरीको स्वरूप

हरेक देशले समयअनुसार नयाँ र नौला कुरा सोच्नुपर्छ । नत्र त आजको संसार किन यति सुन्दर र आधुनिक बन्न सक्थ्यो र ? तर यसरी सोचिने विषयवस्तुु भने नवीन र सिर्जनात्मक भने हुनैपर्छ ताकि अरु देशभन्दा यी सिर्जना पृथक होउन्।

मन बहलाउने ठाउँ बन्दै कमलपोखरी

तपाई सहरको धुवा, धुलो, कलह अनि ध्वनी प्रदुषणबाट आजित हुनुहुन्छ? यी सवैबाट एकछिन भए पनि मुक्ति पाएर शान्तसाथ वस्न चाहानुहुन्छ? यसो हो भने तपाईका लागि भक्तपुरको कमलविनायक पोखरी उपयुक्त गन्तव्य सावित हुनसक्छ।

यस्तो बन्दै छ रानीपोखरी

गत वर्षको भूकम्पबाट क्षतिग्रस्त रानीपोखरी पुनर्निर्माण काम तीव्र गतिमा अगाडि बढेको छ। पोखरीबीचमा रहेको बालगोपालेश्वर महादेव मन्दिर पुननिर्माणका लागि भत्काउने काम भइरहेको छ। त्यस्तै रानीपोखरीको पानी रित्याउने र चारैतिर बगैंचा बनाउन पर्खाल लगाउने काम भइरहेको छ। पोखरीका माछा बालाजु पार्कमा सारिसकिएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्