२५ मंसिर २०८२ बिहीबार
image/svg+xml

एमाले महाधिवेशनमा डर र आतङ्क सिर्जना गर्न अध्यक्ष ओलीलाई गिरफ्तार गर्ने हल्ला फिजाइयो : बस्नेत

एमाले महाधिवेशन भाँड्नका लागि ऊर्जामन्त्री कुलमान घिसिङले नागढुंगामा सडक अवरुद्ध गर्ने सूचना सार्वजनिक गरेका बताउँदै बस्नेतले हिजो एमालेको टोलीले गएर बाटो बन्द नगर्न भनेको जानकारी दिए।

आर्थिक सहकार्य बढाउन नेपाल र भियतनामकाे छलफल

थाइल्याण्ड र भियतनामका लागि नेपाली राजदूत धनबहादुर ओलीले भियतनामी लगानीकर्तालाई नेपालमा लगानीको सम्भावना रहेको उल्लेख गर्दै नेपालमा लगानी बढाउन आग्रह गरेका छन्।

एमाले महाधिवेशनपछि उकुसमुकुस भएकाहरू हाम्रो पार्टीमा आउँछन्ः गजुरेल

नेपाली कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री हरिबोल गजुरेलले एमालेको महाधिवेशनपछि त्यहाँ उकुसमुकुस भएकाहरू आफ्नो पार्टीमा समाहित हुने दाबी गरेका छन्।

सुनचाँदीको मूल्य बढ्यो

अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूका अनुसार आज अन्तर्राष्ट्रिय बजारमा एक औँस सुन चार हजार २४२ र त्यति नै परिमाणको चाँदी ६२ अमेरिकी डलरमा खरिदबिक्री भइरहेको छ।

भगवान् हनुमानलाई 'झूटा देवता' भन्ने अमेरिकी उम्मेदवार असफल

राष्ट्रपति डोनाल्ड ट्रम्पको रिपब्लिकन पार्टीका नेता तथा टेक्सासका कंग्रेसनल उम्मेदवार अलेक्ज्याण्डर डंकनको अभियान सुरु हुनुभन्दा अगाडि नै समाप्त भएको छ।

नेपाली नक्कली नोटसहित एक युवक पक्राउ

सर्लाहीको सीमावर्ती क्षेत्र विष्णु गाउँपालिकाको फेनहाराबाट नक्कली नेपाली नोटसहित एक युवकलाई प्रहरीले पक्राउ गरेको छ।

‘अभिमन्यु’ दोस्रो हप्तामा, दर्शक हेर्न पाइएन भन्दै छन् सामाजिक सञ्जालमा

फरेन मार्केटमा ऐतिहासिक शो पाएको चलचित्र ‘अभिमन्यु: च्याप्टर १’ घरेलु बजारमा आजबाट दोस्रो सातामा प्रवेश गरेको छ।

अध्यक्ष ओलीले आज सम्पादकहरूसँग साक्षात्कार गर्दै

एमालेको ११ औँ राष्ट्रिय महाधिवेशनको उद्घाटन समारोह मंसिर २७ गते भक्तपुरको सल्लाघारीमा हुने छ।

ट्रम्पले सुरु गरे 'गोल्ड कार्ड' आप्रवासन भिसा, कति लाग्छ शुल्क ?

आधिकारिक वेबसाइटका अनुसार यो अमेरिकी भिसा ती व्यक्तिहरूलाई दिइन्छ जसले देशलाई 'महत्वपूर्ण फाइदाहरू' प्रदान गर्ने प्रमाणित गर्न सक्छन्।

‘तलास’ फागुनमा रिलिज हुने

निर्देशक लिबाङले समाजमा रहस्यमय तरिकाले घटने आपराधिक घटनाहरूसँग सम्बन्धित कथा फिल्ममा देखाइएको बताए।

कांग्रेस, युवा नेतृत्व र राष्ट्रहित

गणतन्त्रको चाहना र प्रयासको प्रारम्भ नै गलत उद्देश्य र कलुषित भावनाबाट गरिएकाले दुष्परिणाम यो भयो कि देश असफल मात्र होइन, राज्य विघटनको खतरातिर धकेल्ने कुत्सित नियतका खेल निर्बाध चलिरहे।

कञ्चनपुरको मोहना नदी-दैजी सडक निर्माणको ठेक्का तोडियो

हुलाकी राजमार्गअन्तर्गत कञ्चनपुरको मोहना नदी-डोकेबजार-बेलौरी-बेलडाँगी-दैजी सडक खण्ड निर्माणको ठेक्का तोडिएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्