४ वैशाख २०८१ मंगलबार

कोठीमा पुर्‍याइएकी बालिका सात वर्षपछि घर फर्किंदा

कक्षा ७ मा पढ्दै गरेकी ती बालिकालाई माइजू नन्दकली र उनकै दुई छोरी तारा र ममताले दिल्ली पुर्‍याएका थिए। बालिकाका बुवा सानैमा बिते। भाइबहिनी सानै थिए। आमाको दुःखलाई नजिकबाट देखेकी उनी काम पाउने र पैसा कमाउने प्रलोभनमा परिन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्