एमसिसी अस्वीकार भए वैदेशिक सहयोग रोकिने सुमारको चेतावनी
नेपालले प्राप्त गर्ने कुल वैदेशिक अनुदानमध्ये ६० प्रतिशतमा प्रभाव पार्न सक्ने हैसियत रहेको अमेरिकालाई खेलाचीका रूपमा नलिन सुमारले चेतावनी दिएकी छन् ।