२ पुस २०८१ मंगलबार
image/svg+xml

नेपाल बैंक–बिमा संस्थान सम्झौता

नेपाल बैंक लिमिटेड र राष्ट्रिय बिमा संस्थानबीच राष्ट्रिय बिमा संस्थानका कर्मचारीलाई बिनाधितो १५ लाख रूपैयाँसम्मको कर्जा उपलब्ध गराउनेसम्बन्धी सम्झौता भएको छ।

बिमा संस्थानको चुक्ता पुँजी चाँडै दुई अर्ब पुग्न

राष्ट्रिय बिमा संस्थानले आगामी असार मसान्तसम्म दुई अर्ब रूपैयाँ चुक्ता पुँजी पुर्‍याउने भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्