७ वैशाख २०८१ शुक्रबार

सत्ता समीकरण फेरबदलपछि सेयर बजारमा उछाल

कारोबार सुरु भएको दुई घण्टामा ६ प्रतिशतले बढेपछि परिसूचक ११७.७० अंकले बढेर २०७८ को बिन्दुमा बन्द भएको हो।

१४ महिनामै १३ पटक मन्त्रिमण्डल पुनर्गठन

प्रधानमन्त्री पुष्पकमल दाहालले सोमबार गरेको मन्त्रिमण्डल पुनर्गठन १३औं पुनर्गठन हो। यसअघि दाहालले १२ पटक मन्त्रिमण्डल पुनर्गठन गरिसकेका छन्। यसैगरी अहिलेसम्म उनले दुई पटक विश्वासको मत लिइसकेका छन्।

नाच्न नजान्ने प्रधानमन्त्री आँगन टेढो देख्छन्!

प्रधानमन्त्री पुष्पकमल दाहाल आफूले सत्ता सम्हालेको एक वर्षमा पनि सन्तोषजनक काम नभएको भन्दै मन्त्री फेर्ने कसरतमा लागेका छन्।

निर्वाचनबारे समीक्षा जरुरी : नेता कोइराला

नेपाली कांग्रेसका नेता प्रा डा शशाङ्क कोइरालाले उपनिर्वाचनको परिणामबारे गम्भीर समीक्षा हुन जरुरी रहेको बताएका छन्।आज चितवनमा पत्रकारहरुसँगको कुराकानीमा उनले उपनिर्वाचनमा हार बेहोर्नुको कारण केन्द्रीय समितिबाट खोजिनुपर्ने बताए।

जसपाबाट मन्त्री बन्नेको सूची तयारी अवस्थामा

अध्यक्ष यादव आफैं पनि सरकारमा जाने सम्भावना रहेको स्रोतले बतायो। स्रोतका अनुसार प्रधानमन्त्री देउवाले जसपालाई उपप्रधानमन्त्री र परराष्ट्र या अरू कुनै महत्वपूर्ण मन्त्रालय दिन तयार भए उनी आफैं सरकामरा जाने भएका छन्। तर उपप्रधानमन्त्री नपाइएको अवस्थामा भने उनी आफू सरकारमा नजाने भएका छन्।

संसद् बिजनेसविहीन सभामुख अलमलमा

एमाले माधव नेपाल समूह सरकारमा सहभागी हुने नहुने निश्चित नभएसम्म मन्त्रिमण्डल विस्तार नहुने र मन्त्रिमण्डल विस्तार नभएसम्म संसद्ले बिजनेस नपाउने अवस्था आएको सरकारी स्रोत बताउँछ। माधव नेपाल समूह सरकारमा सहभागी भएमा संसद्मा सरकारले ल्याएका विधेयक पारित गर्न सहज हुनसक्छ भन्ने सरकारको बुझाइ छ।

मन्त्रिमण्डललाई छिट्टै पूर्णता दिने गठबन्धनको सहमति

प्रधानमन्त्री निवास बालुवाटारमा आज भएको गठबन्धनका शीर्ष नेताको बैठकमा चाँडो भन्दा चाँडो मन्त्रिमण्डल विस्तार गर्ने सहमति भएको नेपाली कांग्रेसका महामन्त्री पूर्णबहादुर खड्काले जानकारी दिए।

यमनमा नयाँ मन्त्रिमण्डललाई लक्ष्य गरी विस्फोट, २२ जनाको मृत्यु (भिडियो)

यमनको नयाँ मन्त्रिमण्डलका सदस्य चढेको विमानलाई लक्ष्य गरी गराइएको विस्फोटमा परी कम्तीमा २२ जनाको मृत्यु भएको छ भने ५० जनाभन्दा बढी घाइते भएका छन्।

किन ईश्वर पाेखरेलको जिम्मेवारी सीमित गरियो

प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार मन्त्रिमण्डलको पुनः गठन गर्ने क्रममा दोस्रो वरियतामा रहेका ईश्वर पोखरेलले सम्हाल्दै आएको रक्षा मन्त्रालयको जिम्मेवारी खोसेर उनलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा सीमित गराए।

नेता थन्क्याउन मन्त्रालय !

सरकार आफैँ ले गठन गरेका विभिन्न आयोगले केन्द्रमा १६ भन्दा बढी मन्त्रालय आवश्यक नभएको प्रतिवेदन दिइरहेको अवस्था छ। अरु विज्ञले पनि मुलुक संघीयतामा गएको र काम गर्ने संस्था प्रदेश र स्थानीय तहमा भएकाले केन्द्रमा धेरै मन्त्रालय आवश्यक नभएको बताउँदै आएका छन्।

प्रधानमन्त्रीका खरा कुरा

आफ्ना कतिपय मन्त्रीले राम्रो काम नगरेका कारण दलभित्र÷बाहिर जताजतै आलोचित प्रधानमन्त्री केपी शर्मा ओलीले अन्ततः मन्त्रिमण्डल पुनर्गठन गर्न खोजेको समाचार गत हप्ताभरि नै शीर्षमा रहे। तर यी पंक्ति लेखुन्जेलसम्म पुनर्गठन भने हुन सकेको छैन। एकातिर आफ्ना मन परेकालाई आफूले चाहेको मन्त्रालय सुम्पने र अर्कोतिर गुटगत माग वा सन्तुलन मिलाउने सकस छ उनलाई।

नारायणकाजी श्रेष्ठ भन्छन्- छिट्टै मन्त्रिमण्डल हेरफेर हुन्छ

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का प्रवक्ता नारायणकाजी श्रेष्ठले छिट्टै मन्त्रिमण्डल हेरफेर हुने बताएका छन्।

मन्त्रिमण्डल पुनर्गठनबारे ओली–दाहाल छलफल

सरकारको कामलाई कसरी गति दिने भन्ने विषयमा प्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष केपी ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालबीच छलफल भएको छ।

मन्त्रिमण्डल परिवर्तन हुँदैनः मन्त्री खनाल

कृषि तथा पशुपंक्षी विकास मन्त्री चक्रपाणि खनालले तत्काल मन्त्रिमण्डल परिवर्तन नहुने बताएका छन्। उनले मन्त्रीहरू हेरफेर हुने भनेर अनावश्यक हल्ला फैलाइएको बताए।

मोदी मन्त्रिमण्डलमा कसले कुन मन्त्रालय सम्हाले ?

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले मन्त्रिपरिषदमा पद बाँडाफाँट गरेका छन्। बिहीबार सपथ लिएका मोदीले आज मन्त्रीहरुलाई जिम्मेवारी दिएका हुन्। पहिलो पटक सांसद बनेका भारतीय जनता पार्टीका अध्यक्ष अमित शाहले गृहमन्त्रालय सम्हाल्ने छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्