१५ असार २०८१ शनिबार
image/svg+xml

अरुण तेश्रोका लागि रोक्का राखिएका जग्गा फुकुवा

संखुवासभामा निर्माणाधीन ९०० मेगावाट क्षमताको अरुण तेश्रोको प्रशारणलाईनको रुट परिवर्तन गरिएका कारण जिल्लाको साकेला गाउँपालिका र दिप्रुङ चुईचुम्मा गाउँपालिकाको दुई वर्ष रोक्का जग्गा फुकुवा गरिएको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्