२६ वैशाख २०८१ बुधबार
image/svg+xml

दोहोरिएला त सेप्टेम्बर ५ ?

साफ च्याम्पियनसिपको तयारीमा रहेको नेपालले आइतबार भारतविरुद्ध दोस्रो मैत्रीपूर्ण खेल खेल्दै छ। संयोगले आइतबार पनि सेप्टेम्बर ५ नै हो र खेलस्थल पनि दशरथ रंगशाला। यसपटक नेपालले घरेलु भूमिमा त्यो सुखद नतिजा दोहोर्‍याउला त ?

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्