दोहोरिएला त सेप्टेम्बर ५ ?
साफ च्याम्पियनसिपको तयारीमा रहेको नेपालले आइतबार भारतविरुद्ध दोस्रो मैत्रीपूर्ण खेल खेल्दै छ। संयोगले आइतबार पनि सेप्टेम्बर ५ नै हो र खेलस्थल पनि दशरथ रंगशाला। यसपटक नेपालले घरेलु भूमिमा त्यो सुखद नतिजा दोहोर्याउला त ?