coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml

ओखरका बिरुवा बेचेर करोडौँ रुपैयाँ कमाउँछन् जुम्ली किसान

जुम्लाको पातारासी गाउँपालिका-७ घोडासैन गाउँका सिंह कठायतलाई दाँतेओखरका बिरुवा बेच्न भ्याइनभ्याइ छ।

चितवनमा तने बोडीमा २९ प्रतिशतसम्म विषादी

चितवनमा तने बोडीमा विषादीको अवशेष धेरै भेटिएको छ। भरतपुर महानगरपालिका–२ क्षेत्रपुरमा रहेको विषादी परीक्षण प्रयोगशालामा गरिएको जाँचमा अन्य वस्तुमा भन्दा तने बोडीमा विषादी अवशेष बढी भेटिएको हो।

किसानलाई प्रोत्साहन गर्न रैथाने बीउ मेला

‘कृषि उत्पादन बढाऔं, परनिर्भरता अन्त्य गरौं’ भन्ने मूल नाराका साथ आयोजित रैथाने स्थानीय बीउ प्रदर्शनी मेला तथा बीउ ऐंचोपैंचो कार्यक्रममा स्थनीय महिला कृषकले उत्कृष्ट कृषि बीउविजन प्रदर्शनी गरे।

कर्णालीमा ‘बाली र पशुपन्छी विशेष कार्यक्रम’

भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले चालु आर्थिक वर्षदेखि ‘बाली र पशुपन्छी विशेष उत्पादन क्षेत्र कार्यक्रम’ कार्यान्वयनमा ल्याएको छ।

अनुदानले खेती क्षेत्र र उत्पादन बर्सेनि बढ्दै

नवलपरासी (बर्दघाट सुस्तापूर्व) मा चैते धानको उत्पादन क्षेत्र बर्सेनि वृद्धि हुँदै गएको पाइएको छ।

छिन्नमस्ता गाउँपालिकाले तिरिदिने भाे किसानको विद्युत् महसुल

सप्तरीको छिन्नमस्ता गाउँपालिकाले आफ्नो पालिकाभित्रका किसानले सिँचाइका लागि खर्च भएको विद्युत् महसुल तिरिदिने भएको छ।

जुम्लामा वैशाख १२ देखि २३ सम्म महोत्सव

जुम्लामा नयाँ वर्षको अवसर पारेर कृषि, पर्यटन, सांस्कृतिक, व्यापार महोत्सव आयोजना हुने भएको छ।

जैविक कृषि विविधतासम्बन्धी सम्मेलन शुरु, ३२ देशका विज्ञ सहभागि

पोखरामा कृषि जैविक विविधतासम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन शुरु भएको छ। फरेष्ट एण्ड फार्म प्रोड्यूसर अर्गनाइजेसनको आयोजनामा कृषि जैविक विविधतासम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन शुरु भएको हो।

पढाइका साथै खेतीपाती हुन्छ नेत्र ज्योतिमा

जुम्लाको हिमा गाउँपालिका– २ ओदीमा अवस्थित नेत्र ज्योति माध्यमिक विद्यालयका विद्यार्थी पढाइका अतिरिक्त आम्दानीसँग पनि जोडिएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्