२२ वैशाख २०८१ शनिबार
image/svg+xml

मेसीको डेब्युमा एम्बाप्पेद्वारा दुई गोल

३० नम्बर जर्सी पहिरिई मेसी ६६औं मिनेटमा नेइमारलाई प्रतिस्थापित गर्दै वैकल्पिक खेलाडीका रूपमा मैदान प्रवेश गर्दा उपस्थित करिब २१ हजार दर्शकले उनको चर्को समर्थन गरेका थिए।

मेसी आगमनले एम्बाप्पेको लक्ष्य पूरा होला ?

मड्रिडबाट प्रकाशित खेलकुद दैनिक एएसले ‘एम्बाप्पेलाई ल्याउन सम्भव छ ?’ भन्ने शीर्षकको समाचार प्रकाशन गरेको थियो। जहाँ उल्लेख गरिएको छ, ‘मेसीको पिएसजी आगमनले एम्बाप्पेको मड्रिड सरुवाको सम्भावना बढेको छ।’ एम्बाप्पेले भने पिएसजी छाड्ने खबर सत्य नभएको बताउँदै आएका छन्।

अग्विरोलाई भुल्न सकिँदैन: ग्वार्डिओला

म्यानचेस्टर सिटीका प्रशिक्षक पेप ग्वार्डिओलाले क्लबका समर्थकले अर्जेन्टिनी स्ट्राइकर सर्जियो अग्विरोलाई भुल्न नसक्ने बताएका छन्। अग्विरोले मंगलबर मात्र यसै सिजनको अन्त्यपछि क्लब छोड्ने घोषणा गरेका थिए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्