७ वैशाख २०८१ शुक्रबार

आजदेखि ३ दिनसम्म वर्षा र हिमपात

कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूपश्चिम प्रदेशका पहाडी भू–भागका एक–दूई स्थानमा हल्का वर्षाको सम्भावना रहेको तथा उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको पनि महाशाखाले जनाएको छ।

कोभिडले थलिएको कर्णालीको प्राविधिक शिक्षा

सुदूपश्चिम प्रदेश बाजुरा जिल्ला खप्तड छेडेदह गाउँपालिकाका सुन्दिप सुनार कर्णाली प्राविधिक शिक्षालयमा विशेष छात्रवृत्ति कोटामा फरेष्ट्री विषयमा अध्ययनरत विद्यार्थी हुन्। उनले झण्डै डेढ वर्षदेखि नियतिम रुपमा पढ्न पाएका छैनन्। दोस्रो वर्षमा प्रवेश गर्नु पर्ने उनी पहिलो वर्षमै थन्किएका छन्।

'देउडाको मायाले अमेरिकाबाट फर्कायो'

उनी भन्छन्, ‘यो त समयको माग हो। सधैं चर्चाको शिखरमा कोही रहँदैन। उतावचढाव सधैं भइरहन्छ। तर पलायन भएको छैन।’

ओली पक्षतिर खुलेपछि सुदूपश्चिम प्रदेशका मन्त्री बोहराले दिए राजीनामा

सुदूरपश्चिम प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री झपट बहादुर बोहराले पदवाट राजीनामा दिएका छन्। पूर्व माओवादीबाट मन्त्री बनेका बोहरा प्रधानमन्त्री केपी शर्मा ओली पक्षतिर खुलेपछि पदबाट राजीनामा दिएका हुन्।

सुदूपश्चिममा आज ‘ठुलीरात’ मनाइँदै

आज पुस १५, सुदूरपश्चिममा आज ‘ठुलीरात’ तथा ‘पुसे १५’ धुमधामसँग मनाइँदैछ। आजको रात सबैभन्दा लामो हुने भएकाले आजको रातलाई ठूलीरात मानी राति मिठा–मिठा खानेकुरा खाएर रमाइलो गरी जाग्राम बस्ने, देउडा खेल्ने तथा बिहान उज्यालो नहुँदै नुहाइधुवाई गर्ने चलन रहेको पण्डित दयाकृष्ण पन्तले बताए। उनले भने, 'रातभरि दन्त्यकथा, कहानी (स्थानीय भाषामा आइना, बातै) सुन्ने र सुनाउने तथा तरुल सखरखण्ड पकाएर खाने गरिन्छ।'

नेपालगन्ज क्षेत्र र सुदूपश्चिम प्रदेशको विद्युत् चुहावट ८ र १०.६९ प्रतिशतमा झारिने

नेपाल विद्युत् प्रधिकरणले प्रदेश ५ को प्रदेश डिभिजन कार्यालय, नेपालगन्ज र सुदूरपश्चिम प्रदेशअन्तर्गत अहिले रहेको वितरणतर्फको विद्युत् चुहावटलाई क्रमशः ८.०५ र १०.६९ प्रतिशतमा झार्ने भएको छ। सुदूरपश्चिम प्रादेशिक कार्यालय अत्तरियालाई गत आर्थिक वर्ष ०७५/७६ मा रहेको १३.६९ प्रतिशत विद्युत् चुहावटलाई १०.६९ प्रतिशतमा झार्ने लक्ष्य दिइएको हो। कार्यालयको चालु आवको कात्तिकसम्मको विद्युत्् चुहावट ९.६२ प्रतिशत छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्