९ मंसिर २०८१ आइतबार
image/svg+xml

अवैध बालुवा ओसारपसार गरिरहेका ट्याक्टर र जेसीबी प्रहरी नियन्त्रणमा

विभिन्न खोलाबाट अवैध रुपमा बालुवा उत्खनन् गरी ओसारपसार गर्न प्रयोग गरिएको अवस्थामा ईलाका प्रहरी कार्यालय महादेवस्थान हलेसीले तीन वटा, प्रहरीचौकी बुईपाले एक वटा, बिमानस्थल सुरक्षागार्ड लामीडाँडाले दुई वटा ट्याक्टर र जिल्ला प्रहरी कार्यालयले जेसिभि (स्काभेटर) नियन्त्रणमा लिएको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्