४ आश्विन २०८१ शुक्रबार
image/svg+xml

एमाले पहिलो राष्ट्रिय विधान महाधिवेशनको सम्पूर्ण तयारी पुरा

बिहीवार नेकपा एमाले विधान महाधिवेशन मुल समारोह समितिले पत्रकार सम्मेलन गर्दै पहिलो राष्ट्रिय विधान महाधिवेशनको सम्पूर्ण तयारी पूरा भएको जानकारी दिएको हो।

एमाले महाधिवेशन : ह्विप मान्दै आएका त्रिपाठी महाधिवेशनमा अयोग्य!

एमाले संसदीय दलको बैठकमा सहभागी भएर मतदान गर्दै आएका र पार्टी ह्विपसमेत मान्दै आएका यी नेता मापदण्डका कारण अधिवेशनमा भने सहभागी हुन नपाउने भएका हुन्।

विधान महाधिवेशनलाई एकताबद्ध बनाउन ओलीको आग्रह

नेकपा (एमाले) को आजदेखि सुरु भएको केन्द्रीय कमिटीको बैठकमा अध्यक्ष केपी शर्मा ओलीले यही असोज १५ देखि १७ गतेसम्म हुने विधान महाधिवेशनका लागि तयार राजनीतिक प्रतिवेदन प्रस्तुत गरेका छन्।

एमालेको नेतृत्व दोस्रो पुस्तामा आउँला ?

दुईजना महासचिव हुने तथा वरिष्ठ उपाध्यक्षको व्यवस्था गरिने र ओलीलाई पार्टी कामबाट विश्राम लिन लगाएर सरकारी कामको मात्रै जिम्मेवारी दिई ससम्मान बिदा गर्नेगरी व्यवस्थापन गर्न सकिने पनि एमाले नेताहरूले जनाएका छन्।

एमाले केन्द्रीय कमिटी बैठक बस्दै

नेकपा (एमाले) बाट नेता माधवकुमार नेपाल पक्ष अलग भई नयाँ पार्टी दर्ता गरेपछि आज पहिलो पटक केन्द्रीय कमिटीको बैठक बस्दैछ। बैठकमा विगतमा नेपाल पक्षमा रहेका १० जना स्थायी कमिटीका सदस्यको पनि सहभागिता हुनेछ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्