१८ आश्विन २०८१ शुक्रबार
image/svg+xml

नेकपा एसको केन्द्रीय कमिटीको बैठक बस्दै

ललितपुरको बालकुमारीमा बस्ने बैठकमा पार्टीका सबै तहका कमिटी तथा जनवर्गीय सङ्गठनको समीक्षा गरी महाधिवेशनको मिति र स्थान तय गरिने छ। पार्टी स्थापना भएको करिब दुई वर्षमा पनि महाधिवेशन हुनसकेको छैन।

भट्टराई र चन्दलाई पार्टीमा ल्याएर अन्यलाई गलाउने रणनीतिमा दाहाल

सत्तारूढ माओवादी केन्द्रको केन्द्रीय कमिटीको बैठक आजदेखि काठमाडौंमा बस्ने भएको छ।

नेकपा एसको केन्द्रीय कमिटी बैठक ११ गते

नेकपा (एकीकृत समाजवादी) ले केन्द्रीय कमिटीको बैठक बोलाएको छ। सोमबार बसेको स्थायी कमिटी बैठकले असार ११ गते केन्द्रीय कमिटीको बैठक बोलाएको हो।

एमालेको केन्द्रीय कमिटी बैठक १ बजे बस्दै

एमालेको जिल्ला र प्रदेश अधिवेशनको मिति निर्धारण, विधान सम्पादन र नियमावली संशोधन, बैठक सञ्चालन कार्यविधि,केन्द्रीय कार्यालय व्यवस्थापन,महाधिवेशनको सन्देश तथा पार्टी प्रवेश अभियान, वरियताक्रम निर्धारण र जनसङ्गठनको सुदृढीकरण अभियान पनि बैठकका एजेण्डा रहेका छन्।

एमाले केन्द्रीय कमिटी बैठक बस्दै

नेकपा (एमाले) बाट नेता माधवकुमार नेपाल पक्ष अलग भई नयाँ पार्टी दर्ता गरेपछि आज पहिलो पटक केन्द्रीय कमिटीको बैठक बस्दैछ। बैठकमा विगतमा नेपाल पक्षमा रहेका १० जना स्थायी कमिटीका सदस्यको पनि सहभागिता हुनेछ।

ओलीको एकलौटीले एमाले एकता झनै टाढा

अध्यक्ष ओलीले पार्टीका सबै गतिविधि एकलौटी रूपमा अघि बढाउँदा नेपाल समूह अब आफ्ना लागि एमालेमा ढोका बन्द भएको अर्थ निकाल्दैछ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्