१६ वैशाख २०८१ आइतबार
image/svg+xml

मंगलबारबाट पारालम्पिक सुरु

यस टोकियो पारालम्पिकमा सहभागिता हुन नपाउने २१ राष्ट्रमध्ये एक अफगानिस्तान पनि थियो। अन्तर्राष्ट्रिय ओलम्पिक कमिटीका अध्यक्ष एन्ड्य्रु पार्सन्सले यस आयोजनामार्फत परिवर्तनको सन्देश जाने विश्वास व्यक्त गरे। १३ दिनसम्म चल्ने प्रतिस्पर्धामा २२ खेलका खेलाडीहरूले ५ सय ३९ स्वर्णका लागि प्रतिस्पर्धा गर्नेछन्।

पारालम्पिकमा तेक्वान्दो खेलाडीलाई वाइल्ड कार्ड

विश्व खेलकुदको महाकुम्भ पारालम्पिकको यस संस्करणमा नेपाल पारा तेक्वान्दोका खेलाडीले पहिलो पटक प्रतिस्पर्धा गर्न पाउने भएका छन्।

अन्तर्राष्ट्रिय पारालम्पिक कमिटीका अध्यक्ष नेपालमा

उनी शुक्रबार साँझ काठमाडौं आइपुगेका हुन्। नेपाल पारालम्पिक कमिटीका अध्यक्ष राधा घलेलगायत कार्यसमितिका पदाधिकारीले शुक्रबार त्रिभुनव अन्तर्राष्ट्रिय विमानस्थलमा एन्ड्रयूलाई स्वागत गरेका थिए। ब्राजिलका एन्ड्रयुले एसिया टुर गर्नेे क्रममा जापान हुँदै काठमाडौं आइपुगेका हुन्।

पारालम्पिकमा तेक्वान्दो समावेश

सन् २०२४ को पेरिस पारालम्पिक गेम्समा पारा तेक्वान्दो पनि समावेश हुने भएको छ। विश्व तेक्वान्दो महासंघ(डब्लुटिएफ) अध्यक्ष चोङयोङ चोइले मंगलबार आगामी ०२४ को पेरिस ओलम्पिकमा पारा तेक्वान्दो पनि समावेश हुन लागेको जनाएका हुन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्