८ वैशाख २०८२ सोमबार
image/svg+xml ९:२६ पूर्वाह्न

लुम्बिनीमा ‘मानव अधिकार रक्षक ऐन’ ल्याउन पहल

नेपालगन्जमा आइतबार भएको अन्तरक्रियामा लुम्बिनी प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री आदेश अग्रवालले ऐन निर्माणको मस्यौदाबारे छलफल गरेर संसदबाट पारित गर्नका लागि आफुले सक्दो पहल गर्ने प्रतिवद्धता ब्यक्त गरे ।

मेचीमहाकाली राष्ट्रिय उद्धार यात्रा : दोस्रो दिन ६ जनाको उद्धार (तस्बिरसहित)

मंगलबार उद्धार टोली झापाको दमक नगरपालिकादेखि मोरङको विराटनगर महानगरपालिकासम्मका सडकपेटी तथा सार्वजनिक स्थलमा बेवारिसे अवस्थामा भेटिएका मानवहरुको उद्धार तथा सेवामा खटिएको थियो ।

बढ्दो प्रविधिले निम्त्याएको जोखिम, मानव बेचबिखनको फेरियो शैली

प्रविधिका कारण हिजोआज मानव बेचबिखनमा बिचौलियाको भूमिकासमेत कम हुँदै गए पनि महिला दलालको फन्दामा सिधै पर्न थालेका छन् ।

आज तीन वटा संसदीय समितिको बैठक बस्दै

बिहान ११ बजे नै बस्ने शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा सार्वजनिक सेवा प्रशारण सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकको दफावार छलफल हुने बताइएको छ।

युवाले नपत्याएको देशको शिक्षा

अंग्रेजीमा शैक्षिक वा दक्ष मानव पुँजी पलायनलाई ‘ब्रेन ड्रेन’ भनिन्छ। यो कुनै मुलुकमा रहेका बौद्धिक व्यक्ति सदाका लागि देशबाट बाहिरिने प्रक्रिया हो।

आज ३ वटा संसदीय समितिको बैठक बस्दै

आज तीन वटा संसदीय समितिको बैठक बस्दैछ। जसअन्तर्गत बिहान ११ बजे कानून, न्याय तथा मानव अधिकार समितिको बैठक बस्ने छ।

जडीबुटीबाट आफ्नो उपचार आफैं गर्छ ओराङ्गुटान

इन्डोनेसियाको सुमात्रामा रहेको जंगलमा एक पुरुष ओराङगुटनले मानिसले समेत औषधिका रूपमा प्रयोग गर्दै आएको लहरे बिरुवाको पात चपाएर घाउमा लगाएको एक अनुसन्धानले देखाएको छ।

गाजा युद्धः महिनौंको द्वन्द्वपछि भोकमरीबाट ग्रसित हुँदै स्थानीय

महिनौंको बम बिष्फोट र नाकाबन्दीपछि गाजापट्टी एक डरलाग्दो मानवीय संकटमा डुबेको छ।

टर्कीएद्वारा इजराइलसँगको सबै प्रकारको व्यापारमा रोक

टर्कीएको व्यापार मन्त्रालयका अनुसार जबसम्म गाजामा बिना कुनै अवरोध पर्याप्त राहत सुनिश्चित गरिँदैन तबसम्म इजराइलसँगको व्यापार बन्द रहने छ।

‘नेपालमा श्रमको सम्मान नहुँदा बिदेसिनुपर्ने बाध्यता’

राष्ट्रिय मानवअधिकार आयोगले देशमा श्रमको सम्मान नहुँदा दिनहुँ हजारौं नेपाली कामका लागि बिदेसिन बाध्य भएको जनाउँदै श्रमको सम्मान र श्रमिकको हक अधिकार सुनिश्चित गर्न सरकारलाई आग्रह गरेको छ।

श्रमिकका अधिकार सुनिश्चित गर्न आयोगको माग

राष्ट्रिय मानव अधिकार आयोगले श्रमिकका लागि सरकारले लागू गरेको न्यूनतम पारिश्रमिकको व्यवस्था गर्न सरकार र सम्वद्ध सबै पक्षलाई आग्रह गरेको छ।

पहिरो न्यूनीकरणको प्राकृतिक विधि

पहिरोविज्ञहरूका अनुसार ढुंंगा, माटो वा चट्टानले बनेको जमिनको भिरालो भाग खस्ने वा चिप्लिने प्रक्रियालाई पहिरो वा भूस्खलन भनिन्छ।

दुबई पुर्‍याई मानव बेचबिखन गरेको अभियोगमा हवारी पक्राउ

क्यानडा पठाइदिन्छु भनी दुबई पुर्‍याएर मानव बेचबिखन गरेको अभियोगमा प्रहरीले एकजनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ।

छब्बीस वर्षपछि मानव बेचबिखन मुद्दाका दोषी पक्राउ

मानव बेचबिखन तथा ओसारपसार मुद्दामा दोषी ठहरिएका नुवाकोट दुप्चेश्वर गाउँपालिका– ४ का जङ्गबहादुर तामाङ (राम) लाई प्रहरीले २६ वर्षपछि पक्राउ गरेको छ।

नेपाल र चीनबीच मानव संशाधन विकास र बोनम्यारो प्रत्यारोपण सम्बन्धी सम्झौतामा हस्ताक्षर

बिहीवार अर्थ मन्त्रालयमा आयोजित एक समारोहबीच विश्वव्यापी विकास प्रयासका लागि मानव संशाधन विकास सहयोगसम्बन्धी र स्वास्थ्य मन्त्रालयसँग बोनम्यारो प्रत्यारोपणसम्बन्धी सम्झौतामा हस्ताक्षर भएको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्