आत्मरक्षा तालिम
उनी नेपाल उमा कुङ्फु संघका पूर्वअध्यक्ष एवं वर्तमान सहायक प्रमुख प्रशिक्षक हुन्। दृष्टिविहीनहरूले पनि कसैबाट असुरक्षित महसुस गर्दा आफ्नो रक्षा आफैँ गर्न सक्छन् भन्ने आत्मविश्वास बढाउन तालिम सञ्चालन गरिएको प्रशिक्षक मगरले बताए।