८ वैशाख २०८१ शनिबार

अनुज र मल्लिकाको ‘पियार’ म्युजिक भिडियो सार्वजनिक

महेश ताम्राकारको शब्द, संगीत रहेको ‘पियार’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ। यस गीतमा गायिका निखिता थापा र गायक जनक ताम्राकारको सुमधुर स्वर सुन्न सकिन्छ। गीतलाई प्रसन परियारको संगीत संयोजन गरेका हुन्।

‘मनका भावना’को भिडियो सार्वजनिक

गायक सर्जुन राई र गायिका अस्मिता अधिकारीको स्वरमा रहेको गीत ‘मनका भावना’को भिडियो सार्वजनिक भएको छ।गीतमा अल्बिन थापा मगरको शब्द, प्रकाश नेपालीको संगीत, रोमन बज्राचार्यको म्युजिक प्रोडक्सन तथा मिक्सिङ,मास्टरिङ छ।

टेरेसा विश्वकर्मा र बलबहादुर राजवंशीको स्वरमा 'चुलबुल चुलबुल प्यारी भाञ्जी' म्युजिक भिडियो सार्वजनिक

यो भिडियोमा शहरमा भाञ्जीको र शहरको नजिकैको काँठ गाउँमा मामाको घर देखाइएको छ। शहर र गाउँको मिश्रित दृष्य र चालचलन देखाइएको भिडियो हेर्दा कथानक चलचित्र हेरेजस्तो आभास हुन्छ।

राजेश हमालले स्वर दिएको पहिलो म्युजिक भिडियो सार्वजनिक

बुधबार काठमाडौंमा एक कार्यक्रमका बीच अभिनेता हमाल आफैले स्वर दिएको र आफ्नै अभियन रहेको ‘मन बूढो भएन’ नामक पहिलो म्युजिक भिडियो सार्वजनिक गरिएको हो।

मन्त्रीमाथि बलात्कार आरोप !

भिडियोमा पीडित भनिएकी महिला कोठाभित्रै देखिन्छिन्। बाहिरबाट ढोका ढक्ढकाएको आवाज सुनिन्छ। महिलाले ढोका खोल्छिन्। भित्र पसेर खाटमा बस्नेबित्तिकै मन्त्री शाहीले उनलाई अँगालोमा बेर्छन्। त्यसपछि महिला रोएको देखिन्छ। मन्त्री शाही महिलालाई सम्झाउन खोजिरहेको अवस्थामा देखिन्छन्।

‘सम्झनाले मुटु पोल्छ’ बोलको गीतको भिडियो सार्वजनिक

‘सम्झनाले मुटु पोल्छ गोधूलिको घाम टर्दा, पखेरोमै ओइलिन्छु कि निष्ठुरीले छोडी जाँदा’ बोलको गीतको म्युजिक भिडियो युटुबमार्फत् सार्वजनिक भएको छ । गीतकार जीवन मुकारुङको शब्द, सङ्गीतकार दिनेशकाजी बान्तवाको सङ्गीत र गायिका सविना योङहाङको स्वर भएको उक्त गीति भिडियो सेवा इन्टरटेन्टमेन्टको अफिसियल युटुब च्यानलबाट सार्वजनिक भएको हो ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्