१२ असार २०८१ बुधबार
image/svg+xml

प्रहरी चौकी भवन बनाउन तीन रोपनी जग्गादान

हुम्लाको दक्षिण भेगमा अवस्थित मिमी प्रहरी चौकीको नयाँ भवन निर्माण गर्न स्थानीयवासी गोर्ख बोहराले तीन रोपनी जग्गादान गरेका छन्। चङ्खेली गाउँपालिका–१ मा रहेको सो चौकी भाडाका घरमा बस्दै आएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्