४ आश्विन २०८१ शुक्रबार
image/svg+xml

विदुरमा स्थानीय आपतकालीन केन्द्र

स्थानीय सरकार सञ्चालन ऐन २०७४ एवं विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन ऐन २०७४ ले व्यवस्था गरेअनुसार नुवाकोटको विदुर नगरपालिकामा ‘स्थानीय आपतकालीन कार्य सञ्चालन केन्द्र’ सञ्चालन गरिएको छ।

मोर्चा सप्तरीको आपतकालीन बैठक राजविराजमा जारी

मधेसी मोर्चा सप्तरीको आपतकालीन बैठक राजविराजमा जारी छ। प्रहरीसँगको झडपमा तीन जनाको मृत्यु भएको अवस्था विश्लेषण गरी आन्दोलनलाई कसरी अघि बढाउने भन्ने विषयमा मोर्चाको आपतकालीन बैठक बसिरहेको हो।

युनाइटेड एयरलाइन्सको विमान आपतकालीन अवतरण, १६ घाइते

युनाइटेड एयरलाइन्सको युए—८८० विमानमा अचानक खराबी आएपछि आयरल्याण्डको सानोन विमानस्थलमा आपतकालिन अवतरण गरिएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्