१५ असार २०८१ शनिबार
image/svg+xml

६ एसएसपीको सरुवा परिसरमा रजौरे, अपराध अनुसन्धानमा भट्टराई

प्रहरी प्रधान कार्यालयले काठमाडौं परिसरका एसएसपी भूपेन्द्र खत्री र उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख सोमेन्द्र सिंह राठौरको सरुवा गरेको छ।

विमानस्थलको पार्किङ शुल्क बढाउन कम्पनीको दबाब

नेपालगन्ज विमानस्थलको पार्किङ ठेक्का लिएको कम्पनीले यहाँका तीन पांग्रे सवारी साधनमा लगाउँदै आएको शुल्क वृद्धि गर्न दबाब दिएको छ।

जग्गा छनोटमै दबाब, बनेन विद्युत् भवन

जग्गा छनोटमै दबाब सिर्जना हुँदा नेपाल विद्युत् प्राधिकरण कालिकोटको भवन निर्माण अलपत्र परेको छ।

केसीले पहिलो ओभरमै दुई विकेट लिएपछि नेदरल्यान्ड्स दबाबमा

त्रिकोणीय टि–२० क्रिकेट सिरिज अन्तर्गत आज नेपाल र नेदरल्यान्ड्सबीच खेल भइरहेको छ।

नेदरल्यान्डमाथि नेपालको चर्को दबाब

त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा जारी नेपाल र नेदरल्यान्ड बिचको खेलमा नेदरल्यान्डमाथि नेपालले चर्को दबाब सिर्जना गरेको छ ।

दबाब र प्रभावमुक्त भएर काम गर्न प्रहरी अधिकारीलाई गृहमन्त्रीकाे निर्देशन

उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले दबाब र प्रभावमुक्त भएर कानुनबमोजिम प्रशासनिक र सुरक्षा चुनौती सामना गर्न प्रहरी अधिकारीहरुलाई निर्देशन दिएका छन्।

रास्वपाको दबाब यात्रा आजदेखि, मेलम्चीबाट सुरु हुँदै

मेलम्ची खानेपानी आयोजनाको मुहान क्षेत्र अम्बाथानसम्म दबाब यात्रा आजबाट सुरु हुन लागेको रास्वपाले जनाएको छ।

अनुसन्धान चाँडै सकाउन सिआइबीलाई दबाब

चौधरी ग्रुपअन्तर्गतको कम्पनी सिजी होल्डिङ्सका अध्यक्ष तथा प्रबन्ध निर्देशक अरूण चौधरीको मुद्दा चाँडो सरकारी वकिलको कार्यालयमा पठाउन प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) लाई दबाब परेको छ।

रास्वपाले निर्माण सुस्त भइरहेका २७ आयोजना केन्द्रित दबाब यात्रा गर्ने

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले निर्माण सुस्त भइरहेका आयोजनालाई ध्यानमा राखी दबाब कार्यक्रम गर्ने भएको छ।

तेत्तिस रोपनी सरकारी जग्गा व्यक्तिको नाममा हालसाविक गर्न दबाब

गोगँबु नयाँ बसपार्कबाट करिब साढे दुई किलोमिटर पर तारकेश्वर नगरपालिका–१० मनमैजुस्थित राष्ट्रिय न्यायीक प्रतिष्ठानको वरिपरि रहेको ३२ रोपनी १५ आना सरकारी जग्गा व्यक्तिको नाममा हालसाविक गर्न स्थानीय र बिचौलियाहरूले नापी कार्यालयका कर्मचारीहरूलाई दबाब दिने गरेको पाइएको छ।

इजरायली प्रधानमन्त्रीले भनेः हमासविरुद्धको लडाई विश्व दबाबले पनि रुक्नेवाला छैन

सामाजिक सञ्जाल एक्समा लेख्दै उनले हमासविरुद्ध इजरायलको लडाई विश्वको दबाबले पनि नरोकिने बताएका हुन्।

अर्थतन्त्र सुध्रिने संकेत

मुलुकको अर्थतन्त्र जटिल अवस्थामा रहेको भन्दै निजी क्षेत्रलगायत सरोकारवालाबाट चिन्ता व्यक्त भइरहेका बेला त्यसका केही सूचकमा भने सुधार देखिएको छ।

वैदेशिक व्यापारमा संकुचन: दबाबमै अर्थतन्त्र

अर्थमन्त्रीले मुलुकको अर्थतन्त्र लयमा फर्किएको दाबी गरिरहँदा आर्थिक सूचकले भने दबाब कायमै रहेको देखाएका छन्।

विद्युत् पूर्वाधार निर्माणमा दबाब बढाउँदै सुदूरपश्चिम

सेती करिडोर पश्चिम सेती नदीमा प्रस्तावित आयोजनाबाट उत्पादन हुने करिब दुई हजार मेगावाट बिजुली भारतसम्म पुर्‍याउन सक्ने योजना छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्