६ वैशाख २०८१ बिहीबार

छालाको चमकताका लागि मेकअप, खानपानसँगै व्यायाममा पनि ध्यान दिनुपर्छ: डा.लामा

सबै प्रकारका छालाको लागि उपयुक्त कस्मेटिक्स नै सनस्क्रिम हो। तर त्यस्ता अधिकांश व्यक्तिलाई सन स्क्रिमको कार्य–प्रणाली, संरचना, फाइदा/बेफाइदा, उपयोग गर्दा अपनाउनुपर्ने सावधानी जस्ता विषयमा पर्याप्त जानाकारी हुँदैन। ‘क्रिमको छनोट गर्दा उमेर र छालाको अवस्था अनुसार गनुपर्छ। साथै, आफ्नो छालाको प्रकारका बारे थाहा पाउनुपनि उत्तिकै जरुरी छ।' डा.लामाले भनिन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्