२२ आश्विन २०८१ मंगलबार
image/svg+xml

डा. केसीको माग पूरा गर्न प्रदर्शन

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमान सिंहकार्कीलाई महाअभियोग लगाउनुपर्नेलगायतमा माग राखी आमरण अनशनमा बसेका डा. गोविन्द केसीको माग पूरा दबाब दिँदै प्रदर्शन हुनेक्रम जारी छ।

सौराठ सभा: जहाँ बेहुलाको खुलेआम प्रदर्शन गरिन्छ !

जनकपुरधाम-सीमावर्ती विहार राज्यको मिथिलाञ्चलमा खासगरी ब्राह्मण समाजमा विवाहको एउटा अद्भूत एवम् रोमाञ्चकारी प्रथा हेर्न पाइन्छ जहाँ बेहुलाको प्रदर्शनी गरिन्छ ।

'स्वतन्त्र युवा'को प्रदर्शनमा युवा संघका अध्यक्ष पहारी

काठमाडौँ- प्रधानमन्त्री केपी शर्मा ओलीको समर्थनमा 'स्वतन्त्र युवा' ले गरेको प्रदर्शनमा एमाले भातृ संगठन युवा संघ नेपालका अध्यक्ष राजीव पहारी पनि पुगेका छन्।

नेपाल फोटो प्रतियोगिता र प्रदर्शनीको आवेदन खुला

यसवर्षको नेपाल फोटो प्रतियोगिता र प्रदर्शनीको लागि फोटोहरुको पठाउन आवेदन खुला गरिएको छ । बिहीबार राजधानीमा आयोजित एक कार्यक्रममा नेपाल फोटो प्रतियोगिता र प्रदर्शनीको लागि फोटो आवेदनको औपचारिक रुपमा वेवसाइट पिजे क्लब डट कम डट एन्पीको उद्घाटन गरियो ।

हाजार्डको प्रदर्शनलाई फुलमार्क

बेल्जियम युरोपियन च्याम्पियनसिपमा भएका सर्वोत्कृष्ट टिममध्ये एक हो। फिफा विश्व वरियताक्रमको दोस्रो स्थानमा रहेर टोलीले फ्रान्सयात्रा थालेको थियो। बेल्जियमका प्रशिक्षक मार्क विल्मोट्ससँग सबै पोजिसनमा विश्वका एकसेएक स्टार खेलाडीको साथ छ।

आफ्नै प्रदर्शनमा चिन्तित फ्रान्सेली खेलाडी

प्रत्येक खेलमा राम्रो सुरुआत गर्न नसके पनि आयोजक फ्रान्स आइतबार आयरल्यान्डलाई हराउँदै युरोपियन च्याम्पियनसिपको क्वार्टरफाइनल पुगेको छ। पहिलो हाफमा कमजोर सुरुआत, मध्यान्तरपछि गोल गर्दै जित निकाल्नु जारी प्रतियोगितामा फ्रान्सको विशेषता बन्दै आएको छ।

जापानमा अमेरिकी सेना विरुद्ध प्रदर्शन

जापानको ओकिनावा द्विपमा रहेका अमेरिकी सेनालाई फिर्ता पठाउनु पर्ने माग राख्दै हजारौ जापानी सडकमा उत्रिएका छन्। आइतबार मात्र दस हजार बढीले प्रदर्शनमा सहभागिता जनाएको जापानी समाचार संस्थाले जनाएका छन्।

रोनाल्डोको अपेक्षाविपरित प्रदर्शन

रोनाल्डो र मेसी दुवैले अहिलेसम्म विश्वकप जित्न सकेका छैनन्। विश्वकप पछि महत्वका साथ लिइने युरोपियन च्याम्पियनसिपमा पनि रोनाल्डोको टोली सफल हुन सकेको छैन। व्यवसायिक रुपमा उनीहरु जुन उचाईमा छन्, समाकालिन खेलाडीले त्यो उचाई पाउन कठिन देखिन्छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्