२१ असार २०८१ शुक्रबार
image/svg+xml

सेवाग्राही कर्जासम्बन्धी सम्झौता

नेपाल बैंक लिमिटेड र त्रिभुवन विश्वविद्यालयबीच विश्वविद्यालयमा कार्यरत स्थायी शिक्षक तथा कर्मचारीलाई विनाधितो १५ लाख रूपैयाँसम्मको कर्जा उपलब्ध गराउनेसम्बन्धी सम्झौता भएको छ।

दूधपाटीमा नेपाल बैंकको काउन्टर

नेपाल बैंक लिमिटेड भक्तपुर शाखाले भक्तपुर नगरपालिका वडा नं. १, दूधपाटीमा एक्सटेन्सन काउन्टर खोलेको छ।

चाँगुनारायणका युवालाई निर्व्याजी तीन लाख दिन सुरु

‘उद्यमी बन्न चाहने नगरबासीलाई बढीमा ३ लाख रुपैंया विना धितो निर्व्याजी ऋण उपलब्ध गराउने कार्यक्रम बनाएको बताउँदै नगरप्रमुख मिश्रले पहिलो लाभग्राहीको रुपमा सो खाजाघरका सञ्चालक घिमिरेसँग सम्झौता गरेको बताए।

नेपाल बैंक लिमिटेड फेरि ‘ए’ रेटिङमा

रेटिङ एजेन्सीबाट यो स्तरको रेटिङ प्राप्त गर्ने बैंक तथा वित्तीय संस्थासँग वित्तीय तथा आर्थिक दायित्व समयमै भुक्तानी गर्न सक्ने क्षमता पर्याप्त रहेको मानिन्छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्