२२ आश्विन २०८१ मंगलबार
image/svg+xml

सुदूर संस्कृति: बाँचेको खुसीमा मनाइँदै ‘ओल्के संक्रान्ति’

वर्षायाममा दैवीप्रकोपबाट बाँचिएको खुसीयालीमा सुदूरपश्चिममा भदौ संक्रान्तिका दिन (आज) ओल्के संक्रान्ति मनाइन्छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्