७ आश्विन २०८१ सोमबार
image/svg+xml

मेचीको ‘लाइफ लाइन’ जोखिमपूर्ण

मेची क्षेत्रको ‘लाइफ लाइन’ मानिने मेची राजमार्गको इलाम–गोलाखर्क भञ्ज्याङ खण्ड क्षतिग्रस्त हुँदा दुर्घटनाको जोखिम बढेको छ। माथिबाट पहिरो झरेर र सडक धस्सिएर कतिबेला दुर्घटना होला भन्ने त्रासमा सवारी साधन गुडिरहेका छन्।

जोखिमपूर्ण क्षेत्रका बस्ती सार्ने तयारी

प्रदेश १ का आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मतकुमार कार्कीले जोखिमपूर्ण स्थानका बस्ती स्थानान्तरण गरिने बताएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्