coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml

अफगानिस्तानको काबुलमा शक्तिशाली विष्फोट

अफगानिस्तानको राजधानी काबुलमा आइतबार भएको बम विष्फोटमा परी केही हताहत भएको आन्तरिक मन्त्रालयका प्रवक्ता अब्दुल नाफी टकारले जानकारी दिएका छन्।

अझै तालिबानको कब्जाबाहिर पन्जसिर उपत्यका

तालिबानका लागि पन्जसिर उपत्यका अन्तिम चुनौती बनेर खडा भएको छ। यस क्षेत्रलाई तालिबानसहित बाँकी विश्वले पनि चासोका साथ हेरिरहेको छ। हिन्दुकुश पहाडले घेरिएको यो क्षेत्र तालिबानविरोधी शक्तिकेन्द्रका रूपमा चिनिएको छ।

विरोधीप्रति आक्रामक बन्दै तालिबान, घरघरमा पुगेर बदला

संयुक्त राष्ट्रसंघले प्राप्त गरेको गोप्य कागजातमा तालिबानले ठूलो संख्यामा मानिसलाई निसाना बनाइरहेको उल्लेख छ।

विमानस्थलमा पाँचजनाको मृत्यु

विमानस्थलमा २० घण्टा प्रतीक्षामा रहेका एक प्रत्यक्षदर्शीले मृतकलाई गोली लागेको अथवा भागदौडका कारण उनीहरूको मृत्यु भएको प्रस्ट नभएको बताए। विमानस्थलमा रहेका अमेरिकी अधिकारीको प्रतिक्रिया प्राप्त भएको छैन।

काबुल कब्जा गर्दै तालिबान

तालिबानले एक बयान जारी गर्दै भनेको छ, ‘हाम्रा लडाकूहरु शहरका बाहिरी इलाकामा छन्, तर अहिले नै शहर भित्र जादैँनौं। अहिले सरकारसँग सत्ता हस्तान्तरण र सुरक्षाको बारेमा वार्ता भइरहेको छ।’

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्