२ असार २०८१ आइतबार
image/svg+xml

सौराहामा घट्दै हात्ती सफारी पर्यटनमा असर

युनाइटेड हात्ती सञ्चालन सहकारी संस्थाका अध्यक्ष दीपेन्द्र खतिवडा भन्छन्, ‘सौराहा आउने ९० प्रतिशत हात्तीको गतिविधि अवलोकन गर्न आउँछन्। कोही छावासँग खेल्छन्। कोही सफारीमा जान्छन्’, उनले भने, ‘तर हात्ती घट्दै गएपछि पर्यटनमा ठूलो घाटा छ।’

विश्व हात्ती दिवस: वन र वयन्जन्तुको संरक्षण गर्दैछ हात्ती

पर्यटकलाई वनजङ्गल घुमाउने हात्ती आफैले वन र वन्यजन्तुको संरक्षणमा भूमिका खेल्दै आएको छ। जङ्गलको जनावर भएर पनि वनपाखा, खोला जङ्घारमा सहज पुग्नसक्ने क्षमताका कारण संरक्षणमा यसको प्रयोग हुँदै आएको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्