चियाको गुणस्तर र व्यापार बढाउन परियोजना
राष्ट्रिय चिया तथा कफी विकास बोर्डले इलामलाई केन्द्रित गरी चिया खेती भइरहेका जिल्लामा १७ करोड रुपैयाँ हाराहारीको परियोजना सुरु गरेको हो।