६ आश्विन २०८१ आइतबार
image/svg+xml

भक्तपुरमा सुरु भयो उत्पादन श्रमसँग जोडिएको शिक्षा

‘हाम्रा विद्यार्थीहरुसँग सर्टिफिकेट त हुने भयो, तर हातमा सीप नहुने भयो, त्यसले गर्दा विद्यार्थी अपूर्णजस्तै हुने भयो, त्यसलाई चिर्नका लागि पनि शिक्षालाई व्यवहारिक बनाउनुपर्छ’, उनले भने, ‘अझ पढेका विद्यार्थीमा कामलाई हेला गर्ने, जागिरलाई मात्र काम ठान्ने प्रवृत्ति देखिएको छ, त्यो कम गर्ने काम विद्यालय तहदेखि नै गर्नुपर्छ।’

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्