५ आश्विन २०८१ शनिबार
image/svg+xml

हुन्डाईको मिडिया भेला सम्पन्न

नेपालको लागि हुण्डाईको आधिकारिक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले हुण्डाइको अत्याधुनिक विद्युतीय सोरुममा मिडिया भेला सम्पन्न गरेको छ।

हुन्डाई गाडीको निःशुल्क चेकअप

नेपालको लागि हुन्डाई गाडीको एकमात्र अधिकृत बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले हुन्डाई गाडीको लागि फ्री चेक अप क्याम्प ‘हुन्डाई हाइवे एसुरेन्स’ आयोजना गरेको छ।

अल न्यू हुन्डाई आई२० बजारमा

नेपालको लागि हुन्डाईको आधिकारिक विक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले अल न्यू हुन्डाई आई २० नेपाली बजारमा भित्र्याएको छ। हुन्डाई आई२० आकर्षक र उत्कृष्ट डिजाइनको लागि सुरुदेखि नै परिचित मोडल भएको कम्पनीको दाबी छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्