८ आश्विन २०८१ मंगलबार
image/svg+xml

जुम्लामा छैनन् अपाङ्गमैत्री मतदानस्थल

हिमा गाउँपालिका वडा नम्बर ७ खलढुङ्गाका सूर्य अधिकारी ह्वीलचियरमा आवतजावत गर्ने अपाङ्गता भएका व्यक्ति हुन्।

बैंकहरु अपाङ्गमैत्री नहुँदा सकस

बैंकहरु अपाङ्गमैत्री नहुँदा धेरै समस्या भोग्नु परेको अध्यक्ष राई बताउँछन्। उनका अनुसार अहिलेको जमानामा सबै कारोबार बैंकमार्फत हुने गर्छ। सानोभन्दा सानो रकम पनि बैंकिङ प्रणालीबाट भुक्तानी लिने/दिने व्यवस्थाले बैंक नधाई नहुने अवस्था छ। तर,, जति बैंकहरु खुले, कुनैपनि अपाङ्गमैत्री बन्न नसकेको उनको गुनासो छ।

नयाँ बन्ने भौतिक संरचना अपाङ्गमैत्री हुनेछन् : अर्थमन्त्री

सरकारले आगामी दिनमा निर्माण गर्ने भौतिक संरचना अपाङ्गमैत्री बनाउने दृढता व्यक्त गरेको छ।

राजधानीका अधिकांश सडकपेटी अपाङ्गमैत्री छैनन्

अपाङ्गतामैत्री फुटपाथ नभएको भन्दै केही हप्ता अघिमात्र काठमाडौंको जोरपाटीस्थित सडकपेटी अपाङ्गता भएका व्यक्तिहरुले भत्काएका थिए। राजधानीका अधिकांश सडकपेटी अपाङ्गमैत्री छैनन्। भएका सडक पेटीमा पनि मोटरसाइकल तथा कार पार्किङ गरिएका हुन्छन्। अर्कोतर्फ सडक पेटीमा भएका खाल्डा खुल्डीले पनि उनीहरुको यात्रालाई थप कष्टकर बनाएको छ। त्यसैगरी अपाङ्गता भएका ब्यक्तिलाई लक्षित गरी सडक पेटीमा ‘ट्याकटाइल’को व्यवस्था गरिएको भए पनि सो सडक अपाङ्गमैत्री हुन नसकेको उनीहरुको गुनासो छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्