बाणगंगा : कपिलवस्तुकै पहिलो बालमैत्री नगर
नगरपालिकाको जितपुरमा आयोजित कार्यक्रममा सो नगरपालिकालाई बालमैत्री स्थानीय शासन घोषणा गरिएको हो। बाणगंगा लुम्बिनी प्रदेशको तेश्रो र मुलुककै नवौं बालमैत्री नगर बनेको छ।