एमालेका ४ र नाउपाका १ जना सरकारमा जाँदै, विनाविभागीयको रुपमा आज शपथ
नेकपा एमाले र नागरिक उन्मुक्ति पार्टीले लुम्बिनी प्रदेश सरकारमा सहभागी हुने मन्त्रीहरूको नाम टुङ्गो लगाएको छ।
नेकपा एमाले र नागरिक उन्मुक्ति पार्टीले लुम्बिनी प्रदेश सरकारमा सहभागी हुने मन्त्रीहरूको नाम टुङ्गो लगाएको छ।
गत फागुनदेखि नै माओवादी केन्द्र छाडेर एमालेमा सक्रिय भएका पन्थी र न्यौपानेले अहिले भने आफूहरू माओवादीमै रहेको भन्दै सदस्य पद बचाइदिन सर्वोच्चमा अपिल गरेका हुन्।