४ वैशाख २०८१ मंगलबार

नेपाल आफ्नो घरजस्तै – अफ्रिदी

पाकिस्तानका पूर्वकप्तान साहिद अफ्रिदी एभरेस्ट प्रिमियर लिग (इपिएल) को चौथो संस्करण खेल्न बिहीबार नेपाल आएका छन्।

पाकिस्तानका पूर्वकप्तान अफ्रिदीले नेपालमा क्रिकेट खेल्ने

पाकिस्तानी क्रिकेट टोलीका पूर्वकप्तान साहिद अफ्रिदीले नेपालमा क्रिकेट खेल्ने भएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्