१५ वैशाख २०८१ शनिबार
image/svg+xml

इभी नेपाल मोटर्सको नयाँ सोरुम

इभी नेपाल मोटर्सले नयाँ सोरुम सञ्चालन गरेको छ। कम्पनीले काठमाडौंको नक्सालमा उक्त नयाँ सोरुम उद्घाटन गरेको हो।

इभी नेपाल एक्स्पो हुँदै

एक्स्पो मिडियाको आयोजनामा इभी नेपाल एक्स्पो हुने भएको छ। एस डी एक्स्पो मिडियाको प्रमुख आयोजक रहेको एस्पोको सह-आयोजक भने इन्डियन एक्जिबिसन सर्भिसेस रहेको।

इभी नेपाल मोटर्सको सोरुम उद्घाटन

सोरुम उद्घाटनको अवसरमा ग्राहकलाई पाँचदेखि १० हजार रूपैयाँसम्मको छुट रहेको कम्पनीको विज्ञप्तिमा उल्लेख छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्