रौतहटमा पेस्तोल सहित एक पक्राउ
रौतहट प्रहरीले अटोमेटिक पेस्तोल सहित एकजनालाई पक्राउ गरेको छ। शुक्रवार दिउँसो १० बजेको समयमा रौतहट सखुअवा ८ का २५ बर्षिय लालबाबु ठाकुरलाई अटोमेटिक पेस्तोल सहित पक्राउ गरेको हो।
रौतहट प्रहरीले अटोमेटिक पेस्तोल सहित एकजनालाई पक्राउ गरेको छ। शुक्रवार दिउँसो १० बजेको समयमा रौतहट सखुअवा ८ का २५ बर्षिय लालबाबु ठाकुरलाई अटोमेटिक पेस्तोल सहित पक्राउ गरेको हो।
रौतहटको चन्द्रपुर नगरपालिकाको वन कार्यालय नजिक बस दुर्घटना हुँदा २१ जना घाइते भएका छन्। बाराको विजयपुरबाट महोत्तरीको वर्दिवास गइरहेको ना३ख ९८६४ नम्बरको बस तीब्र गतिका कारण दुर्घटना भएको प्रहरीले जनाएको छ। बसका चालक अक्ष्यलाल चौधरी फरार छन्।
रौतहट- रौतहटका ६ भन्दा बढी गाविसमा स्यालको आतंक देखिएको छ। दुई दिनमा तीन दर्जनभन्दा बढीलाई स्यालले टोकेर घाइते बनाएको छ।
शुक्रबार बिहान नारायणगढ–मुग्लिन सडक खण्ड चण्डिभञ्ज्याङस्थित त्रिशुली नदीमा यात्रु बस खसेर भएको दुर्घटनामा मृत्यु भएका १४ जनाको शनिबार अनत्यष्टी गरिएको छ।
ट्रयाक्टर पल्टिएर रौतहटमा दुईजनाको मृत्यु भएको छ। आँफैले चलाएको ट्रयाक्टर अनियन्त्रित भई पल्टिँदा गरुडा नगरपालिका–११ बसबिटी जिंगडियाका वर्ष ३२ का अब्दुल मिया र सोही ट्रयाक्टरमा लेबरको काम गर्ने विर्ताका ३५ वर्षीय शेख जलाउदीनको मृत्यु भएको हो।
रौतहट– दक्षिणी रौतहट र सर्लाही जिल्लाको सीमाको रुपमा रहेको बागमति नदीमा चलाइने डुंगा रौतहटबाट चोरी भएकोमा प्रहरीले भारतबाट बरामद गरी ल्याएको छ। रौतहटको बडहर्वा गाविसको साढे २ लाख रुपैयाँको लागतमा बनेको सार्वजनिक डुंगा गत असार १८ गते चोरी भएको थियो।
चट्याङ लागेर बिहीवार साँझ रौतहटमा दुईजनाको मृत्यु भएको छ भने एकजना महिला घाइते भएकी छिन्। बिहीवार साँझ साढे सात बजे सदरमुकाम गौरबाट तीस किलोमिटरको दूरीमा पर्ने इनर्वा गाविसमा परेको चट्याङले दुई बालकको मृत्यु भएको हो।
रौतहट- जिल्ला स्तरिय कुस्ती प्रतियोगिता सम्पन्न भएको छ। नेपाल खेलकुद महासंघको आयोजनामा रौतहटको चन्द्रपुरमा सम्पन्न बिभिन्न तौल समूहमा कुस्ती प्रतियोगिता आयोजना गरिएको थियो।