९ मंसिर २०८१ आइतबार
image/svg+xml

रौतहटमा ठेउलाको प्रकोप

गढीमाई गाउँपालिकाको वरियारपुर, बिगरनगरा, पर्सा, गम्हरिया र संग्रामपुरमा ठेउलाको प्रकोप देखिएको छ । एक सातादेखि फैलिएको ठेउला (चिकेनपक्स)ले दर्जनौंलाई प्रभावित पारेको छ । दिनदिनै प्रकोप बढ्दै गएको स्थानीयले बताएका छन् । सबैभन्दा बढी गढीमाई गाउँपालिकामा ठेउलाको प्रकोप देखिएको छ ।

एमाले ले गर्‍यो रौतहटमा मेयरका उम्मेदवार सिफारिस

नेकपा एमालेले रौतहटका तीनवटै नगरपालिकामा उम्मेदवारको सिफारिश गरेको छ। पार्टीको नगर समितिहरुले सम्भाव्य उम्मेदवारको सिफारिश जिल्ला समितिमा गरेको हो।

रौतहटमा मोर्चा र प्रहरीबीच झडप

संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका कार्यकर्ता र प्रहरीबीच रौतहटमा झडप भएको छ। स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले चार राउन्ड अश्रु ग्याँस प्रहार गरेको छ ।

रौतहटमा देखिएको एकसिँगे गैँडालाई चितवन पठाइयो

एक हप्तादेखि रौतहटको जंगलमा देखा पर्दै आएको एक सिँगे गैँडालाई नियन्त्रणमा लिई बिहीबार साँझ चितवन पठाइएको छ।

जग्गा विवादमा झडप हुँदा रौतहटमा १८ जना घाइते

रौतहटको मौलापुर गाउँपालिका-७, सितलपुरको घुसुकपुर टोलमा जग्गा विवादमा झडप हुँदा १८ जना घाइते भएका छन्। स्थानीय लक्ष्मी राय यादवले तनकी राउतको जग्गा मिचेको भन्दै अमिन बोलाएपछि विवाद बढेको थियो।

रौतहटमा ठेउलाको प्रकोप

रौतहटको गढीमाई गाउँपालिकामा ठेउला(चिकेन पौक्स) को प्रकोप देखिएको छ । गढीमाई गाउँपालिकाको वरियारपुर, बिगरनगरा, पर्सा, गम्हरिया, र संग्रामपुरमा ठेउलाको प्रकोप देखिएको हो। एक हप्तादेखि फैलिएको ठेउला रोगले दर्जनौँलाई प्रभावित पारेको छ।

पुराना र नयाँ अनुहारसहित रौतहटमा बढ्दैछ चुनावी सरगर्मी

तीन नगरपालिका र १३ गाउँ पालिका रहेको रौतहटमा चुनावी सरगर्मी विस्तारै बढ्दै गएको छ। संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा निर्वाचनको विरोधमा रहे पनि अन्य पार्टीहरुमा भने आन्तरिक रुपमा निर्वाचनको तयारी भइरहेको छ।

केही पुराना र केही नयाँ अनुहारसहित रौतहटमा बढ्दैछ चुनावी सरगर्मी

तीन नगरपालिका र १३ गाउँपालिका रहेको रौतहटमा चुनावी सरगर्मी विस्तारै बढ्दै गएको छ। संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा निर्वाचनको विरोधमा रहे पनि अन्य पार्टीहरुमा भने आन्तरिक रुपमा निर्वाचनको तयारी भइरहेको छ।

असिनाले रौतहटमा करोडौंको क्षति

हावाहुरी र पानीसहित असिनाले रौतहटमा करोडौंको क्षति पुर्याएको छ। शुक्रबार राति परेको ठूलो असिनाले रौतहटको विश्रामपुरको बलेरीमा घर र बालीमा करोडौंको क्षति पु¥याएको हो।

मोर्चाद्वारा रौतहटमा बिहानैदेखि प्रदर्शन, प्रहरीको मोटरसाइकलमा तोडफोड

संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले आह्वान गरेको दुई दिने मधेस आन्दोलनको पहिलो दिन रौतहटमा बिहानैदेखि प्रदर्शन सुरु भएको छ। मोर्चाका कार्यकर्ता र विद्यार्थीहरुले रौतहटको विभिन्न ठाउँमा प्रदर्शन गरेका छन्।

व्यक्तिकाे नाममा दर्ता १०६ बिगाहा वनबारे बुझ्न अख्तियार टोली रौतहटमा

राष्ट्रिय वन क्षेत्रमा पर्ने १ सय ६ बिगाहा जग्गा किर्ते कागज खडा गरी व्यक्तिको नाममा दर्ता गरिएको विषयमा अनुसन्धान गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोग क्षेत्रीय कार्यालय हेटौंडाको टोली रौतहट अाइपुगेको छ।

रौतहटमा ८ पुलकाे शिलान्यासपछि हाइ कमाण्डकाे अादेशमा मन्त्री लेखक काठमाडाैं फिर्ता

रौतहट जिल्लाको विभिन्न नदी तथा खोलाहरुमा एक साथ आठ पुलको शिलान्यास गरिएको छ। भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्री रमेश लेखकले रौतहटको बागमती, चाँदी, तरहारी, लमाहालगायतका ठूला र साना नदीहरुमा दुई दिनमा करिव तीन अर्ब लागतमा निर्माण हुने आठवटा पुलहरुको शिलान्यास गरेका छन्।

मन्त्री लेखकद्वारा रौतहटमा एकै दिन ५ ठूला पुलकाे शिलान्यास

भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्री रमेश लेखकले रौतहटका विभिन्न ठाउँमा सोमबार एकै दिन ५ ओटा पुलको शिलान्यास गरेका छन्।

मोर्चा आवद्ध दलहरुद्वारा रौतहटमा ‘खबरदारी शक्ति प्रदर्शन’

संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाआवद्ध राजनीतिक दलहरुले सोमबार रौतहट सदरमुकाम गौरमा संविधान संशोधनको माग गर्दै प्रदर्शन गरेनका छन्। ‘खबरदारी शक्ति प्रदर्शन’ नाम दिइएको उक्त प्रदर्शन बिपी चोकबाट सुरु भएर भन्सारस्थित क्रान्तिद्वारसम्म भएको थियो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्