जुडो र सुटिङको चुनौती समाप्त
अन्तिम चरणमा स्थान बनाउन नसके पनि ओलम्पिकमा कल्पनाको प्रदर्शन राष्ट्रिय कीर्तिमानका लागि पर्याप्त बन्यो। कल्पनाले १३औं दक्षिण एसियाली खेलकुद (साग) मा आफैँले बनाएको ६१४.५ स्कोरको कीर्तिमान सुधार गरेकी हुन्।