समाजवादको उल्टो यात्रा
पुँजीवादमा भौतिक पूर्वाधारको विकास प्रचुर मात्रामा हुन्छ तर ती संरचनामा हालिमुहालीचाहिँ पुँजीवालाको मात्र हुन्छ।
पुँजीवादमा भौतिक पूर्वाधारको विकास प्रचुर मात्रामा हुन्छ तर ती संरचनामा हालिमुहालीचाहिँ पुँजीवालाको मात्र हुन्छ।
नेकपाको फुटले कांग्रेसलाई फाइदा हुने विश्लेषण नेतृत्वमाझ अहिले चर्चाको विषय बनेको छ । नेकपालाई हेर्ने दृष्टिकोणमा समेत सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलबीच खण्डित विचार आउनु न कांग्रेसका लागि फाइदा हुने कुरा हो न त राष्ट्र र लोकतन्त्रका लागि नै ।
कोभिडका कारण मुलुकको अर्थतन्त्र समस्यामा परिरहेका बेला सरकारले अर्थतन्त्र उकास्नतर्फ ध्यान दिनुपर्ने हो । त्यसका लागि सरकारी कोषलाई मितव्ययी हिसाबले खर्च गर्दै धराशायी भएका उद्योग/व्यवसाय उकास्नतर्फ लाग्नुपर्ने हो । छिटोभन्दा छिटो खोप ल्याएर आफना नागरिकको जीवन रक्षा गर्नुपर्ने हो तर सरकार भने उल्टो बाटो हिँडेको छ ।