सबै बालबालिकालाई खोप लगाउन स्वास्थ्यमन्त्री यादवको आग्रह
उपप्रधानमन्त्री एवम् स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री उपेन्द्र यादवले आफ्ना उमेर समूहका सबै बालबालिकालाई दादुरा–रुबेलाविरुद्धको खोप लगाउन आग्रह गरेका छन्।
उपप्रधानमन्त्री एवम् स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री उपेन्द्र यादवले आफ्ना उमेर समूहका सबै बालबालिकालाई दादुरा–रुबेलाविरुद्धको खोप लगाउन आग्रह गरेका छन्।
खोपमा दुरुपयोग भएपछि पाँच दिनसम्म चल्ने भनिएको अभियान शुक्रवार नै एक दिन अघि नै सकिने भएको बताए। लक्षित समुह बाहिरको समुहले खोप लिंदा लक्षित व्यक्तिले नपाइ अरुले पाउने स्थिति रहेको खड्गाको भनाइ छ। अपुग रहेका लक्षित समुहलाई अर्को पटक खोप उपलब्ध गराउने खड्गाले बताए।