२० असार २०८१ बिहीबार
image/svg+xml

प्रशिक्षणबाट १४ खेलाडी बाहिर

एसियन कप छनोट र साफ च्याम्पियनसिपका लागि जुन पहिलो साताबाट ५० खेलाडीको प्रारम्भिक टोली घोषणा भएसँगै हाल नेपाली राष्ट्रिय फुटबल टोली बन्द प्रशिक्षणमा छ। दोस्रो चरणबाट १४ खेलाडी बाहिरिएका हुन्।

कापोलोले लिए प्रशिक्षणबाट संन्यास

खेलाडी र प्रशिक्षकको रूपमा अनगिन्ती उपाधि र पाँच देशलाई प्रशिक्षण दिएका फाबियो कापेलोले फुटबलबाट सोमबार संन्यासको घोषणा गरेका छन्।

बन्द प्रशिक्षणबाट छानिए ४२ महिला फुटबलर

साफ च्याम्पियनसिप महिला फुटबल तयारी गरिरहेको नेपालले बन्द प्रशिक्षणबाटमंगलबार ४२ खेलाडी छनोट गरेको छ। अखिल नेपाल फुटबल संघ(एन्फा)ले दुई साताअघिबाट भारतमा हुने चौथो साफ फुटबलका लागि बन्द प्रशिक्षण सुरु गरेको थियो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्