४ कार्तिक २०७८ बिहीबार

खोला नाला अतिक्रमण गरेर संरचना बनाइँदा धनगढी डुबानमा

धनगढी बीच बजार भएर निस्कने कैलाली नालाको ७५ प्रतिशत जमिन अतिक्रमण भएर संरचना भइसकेका छन्। कैलाली पुलको आधा बढी भागमा संरचना बनेका छन्, जसले गर्दा वर्षातको पानी थुनिएर तारानगर, उत्तरबेहडी डुबानमा पर्ने गरेको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्