२० वैशाख २०८१ बिहीबार
image/svg+xml

दुई सय खाद्य भण्डारण केन्द्र निर्माण गर्ने

कृषिजन्य वस्तुको भण्डारण सहित बिक्री सुनिश्चित गर्न कृषि बजारलाई पनि प्राथमिकतामा राखेको कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सचिव योगेन्द्र कार्की बताउँछन्। उनका अनुसार सबै प्रदेशमा ७८ कृषि थोक बजार निर्माणका लागि स्थानीय तहमा रकम पठायएको छ भने प्रदेशस्तरीय कृषि उपजको हब मार्केट स्थापना गर्ने योजना छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्