९ मंसिर २०८१ आइतबार
image/svg+xml

प्रदेश र स्थानीय सरकारबीच समन्वय नहुँदा जनतालाई सास्ती

स्थानीय र प्रदेश सरकारबीच समन्वय नहुँदा विकास निर्माणमा समस्या भएको नागरिकले गुनासो गरेका छन्।

उमादेवी बादीलाई कर्मयोगी बद्री पहाडी समाजसेवा पुरस्कार

हाल सुदुरपश्चिम प्रदेश सभा सांसद रेहकी बादीले मानव अधिकार/सामाजिक न्यायका लागि गरेको उल्लेखनीय योगदानका लागि समाजले उनलाई पुरस्कृत गर्ने निर्णय गरेको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्