१० मंसिर २०८१ सोमबार
image/svg+xml

गणतन्त्र नाममा आरोप–प्रत्यारोप

हिजोआज कतिपय नेता बोली वचनद्वारा पूर्वराजा ज्ञानेन्द्रका नाममा आफ्नै कर्मले सातो गएको जस्तो दयनीय मानसिकता प्रकट गरिरहेका छन्।

राजपा कब्जा गर्न होडबाजी

‘राष्ट्रिय जनता पार्टी (राजपा), नेपाल’ नाम कब्जा गर्न जनता समाजवादी पार्टीको महन्थ ठाकुर र उपेन्द्र यादव पक्षबीच होडबाजी चलेको छ। तत्कालीन राजपा र समाजवादी पार्टी मिलेर जनता समाजवादी (जसपा) बनेको हो। तत्कालीन अवस्थामा राजपाको नेतृत्व ठाकुरलगायत नेता र समाजवादीको नेतृत्व यादवले गरेका थिए।

महाविध्वंसक आणविक अस्त्रको होडबाजी

अहिले गहिरो सीमा विवाद हुँदाहुँदै चीन–भारत सम्बन्ध राम्रो छ भनेर जुन भनिँदै आएको छ त्यो आर्थिक स्वार्थ र बाध्यताको सम्बन्ध हो।

जसपामा कारबाहीको होडबाजी

केपी ओली नेतृत्वको सरकारलाई निरन्तरता दिने कि विकल्प खोज्ने भन्ने विषयलाई लिएर जसपामा उत्पन्न विवाद चर्किंदै जाँदा पार्टी नै विभाजन हुने अवस्थामा देखिएको छ। ठाकुर–महतो पक्ष ओली सरकारको पक्षमा उभिएको छ भने भट्टराई–यादव पक्ष विपक्षमा छ।

नेकपा दुवै समूहका भेलैभेलाः कार्यकर्ता तान्ने होडबाजी

औपचारिक रूपमा विभाजन भएको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का दुवै पक्षका नेताहरू आ–आफ्नो पक्षमा नेता–कार्यकर्ता ल्याउन भरमग्धुर प्रयासमा जुटेका छन् । प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहाल दुवै पक्ष आफ्नो समूहबाट अर्को समूहतर्फ नेता–कार्यकर्ता चोर्न नदिन विभिन्न उपाय अवलम्बन गरिरहेका छन् ।

माल्कोमका लागि बार्सिलोना र रोमाको होडबाजी

बार्सिलोनाबाट अन्तिम समयमा प्रस्ताव आएपछि बोर्डेउक्सले ब्राजिली विंगर माल्कोमको एएस रोमा सरुवा रोकेको फ्रान्सेली क्लबको स्रोतले सोमबार बताएको छ।

अनुत्पादक खर्च बढाउने होडबाजीले मुलुक परनिर्भर बन्दैछः डा. शंकर शर्मा

राष्ट्रिय योजना आगोगका पूर्व उपाध्यक्ष एवं अर्थविद् डा. शंकर शर्माले बृद्ध भत्ता बढाउन दलहरुबीचको प्रतिष्पर्धाले मुलुकलाई थप परनिर्भर बनाउने बताएका छन्।

माओवादीमा नेतृत्वनजिक हुन होडबाजी

नेकपा एमालेसँग हुने एकीकरणलाई लिएर दोस्रो पुस्ताका माओवादी नेताले नयाँ पार्टीमा ‘पोजिसन’ बनाउने उद्देश्य राख्दा निरन्तर विरोधाभाषी अभिव्यक्ति आउन थालेका छन् । नेतृत्वको नजिक हुने आन्तरिक होडबाजी चलेका कारण पनि एकीकरणका बारेमा माओवादीका दोस्रो तहका नेताबाट विरोधाभाषी अभिव्यक्ति आएको माओवादीकै नेताले बताएका छन् ।

कोइरालाको क्षेत्रमा टिकट लिन होडबाजी

पूर्वसभापति एवं पूर्वप्रधानमन्त्री सुशील कोइरालाको निर्वाचन क्षेत्रमा आसन्न प्रतिनिधिसभा सदस्यको चुनाव लड्न कांग्रेसका पाँच नेता आकांक्षी देखिएका छन् । सांसदको टिकट लिन नेता राजकुमार बर्मा, निरन्जनसिंह सिजापति, अब्दुल हमिद सिद्धिकी(भोला), मोहम्मदी सिद्धिकी र मोहम्मद याकुव अन्सारीबीच होडबाजी चलेको छ ।

ललितपुरमा उम्मेदवार बन्न होडबाजी

जिल्लाको एक महानगरपालिका, दुई नगरपालिका र तीन गाउँपालिकामा आसन्न स्थानीय निर्वाचनमा को उम्मेदवार बन्ने भन्ने होडबाजी चलेको छ। ललितपुर महानगरपालिका, महालक्ष्मी नगरपालिका, गोदावरी नगरपालिका, कोन्ज्योसोम गाउँपालिका, बागमती गाउँपालिका र महाँकाल गाउँपालिकामा प्रमुख र उपप्रमुखसहित वडा अध्यक्ष र सदस्यमा आकांक्षीहरू धेरै देखिएका हुन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्