गत वर्ष झन्डै चार अर्बको चिया निर्यात
नेपालमा चिया खेतीको इतिहास एक सय ६० वर्ष पुरानो छ। इलामका तत्कालीन बडाहाकिम गजराज सिंह थापाले विस १९२० मा चियाको बिरुवा रोपेर खेतीको सुरुवात गरेका थिए।
नेपालमा चिया खेतीको इतिहास एक सय ६० वर्ष पुरानो छ। इलामका तत्कालीन बडाहाकिम गजराज सिंह थापाले विस १९२० मा चियाको बिरुवा रोपेर खेतीको सुरुवात गरेका थिए।
सुरुङ मार्ग खन्ने क्रममा कमजोर चट्टान भेटिएको र निर्माण अवधि पनि लम्बिएकाले ‘प्राइज स्केलेसन’ का आधारमा लागत झन्डै चार अर्ब बढ्ने देखिएको हो।
पेट्रोलियम पदार्थ ढुवानीमा ट्यांकरको विकल्पमा भारतको मोतिहारीदेखि बाराको अमलेखगञ्जसम्म पेट्रोलियम पाइपमार्फत डिजेल आयात सुरु गरेपछि करिब चार अर्ब लिटर डिजेल आयात भएको हो।
साताको दोस्रो कारोबार दिन नेप्से परिसूचक ९.०१ अंकले घटेर २१७३.१० बिन्दुमा झरेको छ।
नयाँ मूल्यसूचीअनुसार पेट्रोलमा प्रतिलिटर ४ रूपैयाँ ९२ पैसा, डिजेलमा प्रतिलिटर ७ रूपैयाँ २४ पैसा, मट्टीतेलमा प्रतिलिटर ८ रूपैयाँ ८० पैसा तथा हवाई इन्धनमा प्रतिलिटर ७ रूपैयाँ ४८ पैसा बढेको छ। एलपी ग्यासमा प्रतिसिलिन्डर ८१ रूपैयाँ ६२ पैसा घटेको छ।
पेट्रोलियम पदार्थ ढुवानी खर्चबापतको ३ अर्ब २४ करोड ४१ लाख रुपैयाँ र तापक्रम तथा प्राविधिक नोक्सानीबापत तिर्नुपर्ने ७५ करोड ३४ लाख रुपैयाँ बचत ।
जर्मनीले नेपाल सरकारलाई वित्तीय तथा प्राविधिक सहयोग स्वरूप चार अर्ब ८० करोडभन्दा बढी अनुदान प्रदान गर्ने प्रतिबद्धता व्यक्त गरेको छ।
आगामी आर्थिक वर्ष कृषि तथा पशुपन्छीका लागि ४५ अर्ब नौ करोड रूपैयाँ बजेट विनियोजन गरेका छन्। चालु आवमा ४१ अर्ब ४० करोड रूपैयाँ बजेट थियो।बजेटमा अधिकांश कार्यक्रम पुराना भए पनि किसानलाई अनुदान दिने केही नयाँ कार्यक्रम समावेश गरिएको छ।
ज्योति लाइफ इन्स्योरेन्स कम्पनीले केही दिनअघि सर्वसाधारणलाई ६६ लाख कित्ता सेयर बिक्री गर्यो। करिब १८ लाखले आवेदन गरेकामा झण्डै ६ लाखले उक्त कम्पनीको सेयर हात पारे। सिंगटी हाइड्रो इनर्जी लिमिटेडले जारी गरेको २९ लाख कित्ता सेयर केही दिनमा बाँडफाट हुँदैछ।