खाद्य सम्मेलनका लागि सरकारलाई सुझाव
राष्ट्रिय तथा प्रदेश तहमा अन्तर्राष्ट्रिय खाद्य प्रणाली सम्मेलन लक्षित संवादहरू आयोजना भएका र ती कार्यक्रमबाट प्राप्त निष्कर्षका आधारमा तयार पारिएका यी सुझाव राष्ट्रिय योजना आयोगका उपाध्यक्षलाई बुझाइएको राष्ट्रिय कृषक समूह महासंघ नेपालका अध्यक्ष नवराज बस्नेतले जानकारी दिए ।